Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजा बरामदचितवन, चितवन जिल्लाको राप्ती नगरपालिका १ पिप्लेस्थित परेवाकोटबाट बैशाख ७ गते एपीएफ टोलीले करीव १ सय ३० के.जी. गाँजा बरामद गरेको छ । ना ४ च ९२२७ नम्बरको बलेरो गाडीमा राखेर नारायणगढतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ मुख्यालय बाहिनी गढीमाईबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा तथा गाडी सोही ठाउँमा छाडी भागी फरार भएका थिए ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा गाँजा बरामद
चितवन, चितवन जिल्लाको राप्ती नगरपालिका १ पिप्लेस्थित परेवाकोटबाट बैशाख ७ गते एपीएफ टोलीले करीव १ सय ३० के.जी. गाँजा बरामद गरेको छ । ना ४ च ९२२७ नम्बरको बलेरो गाडीमा राखेर नारायणगढतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ मुख्यालय बाहिनी गढीमाईबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा तथा गाडी सोही ठाउँमा छाडी भागी फरार भएका थिए ।