Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रणमा एपीएफ टोलीको सकृयताकाठमाडौं, झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ४ देवी बस्ती स्थित एक कृषी फर्ममा बैशाख ५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको विकास विमलीले संचालन गरेको बुद्धशान्ति नमुना कृषि फर्ममा विद्युतीय तार सर्ट भई सो आगलागी हुदाँ करीव ६० लाख रुपैयाँ बराबरको सामान तथा चौपाया जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ७ गार्वेन चोकमा यादव प्रसाद पोखरेलले संचालन गरेको यति फर्निचर उद्योगमा विद्युत सर्टभई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा सो आगलागी नियन्त्रणमा ल्याएका छन् ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रणमा एपीएफ टोलीको सकृयता
काठमाडौं, झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ४ देवी बस्ती स्थित एक कृषी फर्ममा बैशाख ५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको विकास विमलीले संचालन गरेको बुद्धशान्ति नमुना कृषि फर्ममा विद्युतीय तार सर्ट भई सो आगलागी हुदाँ करीव ६० लाख रुपैयाँ बराबरको सामान तथा चौपाया जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ७ गार्वेन चोकमा यादव प्रसाद पोखरेलले संचालन गरेको यति फर्निचर उद्योगमा विद्युत सर्टभई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा सो आगलागी नियन्त्रणमा ल्याएका छन् ।