Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा काठ बरामदमहोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका २ स्थित निगौल चोकबाट चैत्र ३० गते एपीएफ टोलीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको एक सय ५० क्यूफिट मसलाको काठ बरामद गरेको छ । ना १ त ८११६ नमबरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामनगरबाट खटिको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरेको छ । बरामद काठ तथा ट्याक्टरसागरनाथ वन परयोजनाको कार्यालय महोत्तरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा काठ बरामद
महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका २ स्थित निगौल चोकबाट चैत्र ३० गते एपीएफ टोलीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको एक सय ५० क्यूफिट मसलाको काठ बरामद गरेको छ । ना १ त ८११६ नमबरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामनगरबाट खटिको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरेको छ । बरामद काठ तथा ट्याक्टरसागरनाथ वन परयोजनाको कार्यालय महोत्तरीमा बुझाईएको छ ।