Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा आगालागी नियन्त्रण रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित बन्जारामा चैत्र २४ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको ओमप्रकाश साह र रामेश्वर साहको खरले छाएको दुई वटा घरमा आगलागी हुँदा करीव ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोली आगालागी नियन्त्रणमा जुटेको थियो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा आगालागी नियन्त्रण
रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित बन्जारामा चैत्र २४ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको ओमप्रकाश साह र रामेश्वर साहको खरले छाएको दुई वटा घरमा आगलागी हुँदा करीव ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोली आगालागी नियन्त्रणमा जुटेको थियो ।