Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

कागजपत्र नभएको फलफुलसहित एपीएफ टोलीद्वारा एक जना पक्राउसप्तरी, सप्तरी जिल्लाको सुरुङ्ग नगरपालिका ४ कदमाह स्थित पूर्वपश्चिम लोकमार्गबाट चैत्र २३ गते एपीएफ टोलीले करीव ४ लाख ५ हजार रुपैयाँ बरारबको फलफुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका ३ बस्ने २७ वर्षिय दिलिप महतो छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १०४६ नम्बरको पिकअप भ्यानमा राखी लैजाँदै गरेको उक्त फलफुलको काजपत्र नभएको फेला परेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले उक्त फलफुलसहित निज महतोलाई पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त पिकअप भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका महतोलाई बरामद फलफुल तथा भ्यानसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
कागजपत्र नभएको फलफुलसहित एपीएफ टोलीद्वारा एक जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको सुरुङ्ग नगरपालिका ४ कदमाह स्थित पूर्वपश्चिम लोकमार्गबाट चैत्र २३ गते एपीएफ टोलीले करीव ४ लाख ५ हजार रुपैयाँ बरारबको फलफुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका ३ बस्ने २७ वर्षिय दिलिप महतो छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १०४६ नम्बरको पिकअप भ्यानमा राखी लैजाँदै गरेको उक्त फलफुलको काजपत्र नभएको फेला परेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले उक्त फलफुलसहित निज महतोलाई पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त पिकअप भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका महतोलाई बरामद फलफुल तथा भ्यानसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।