Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदबारा, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० नहरचोकस्थित सीमा ईलाकाबाट चैत्र १९ गते एपीएफ टोलीले करीब १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । बीआर ०५ एफ ५२३२ नम्बरको भारतीय मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो । त्यसवेला एपीएफ टोलीले उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
बारा, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० नहरचोकस्थित सीमा ईलाकाबाट चैत्र १९ गते एपीएफ टोलीले करीब १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । बीआर ०५ एफ ५२३२ नम्बरको भारतीय मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो । त्यसवेला एपीएफ टोलीले उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको छ ।