Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा आगलागी नियन्त्रणकाठमाडौं, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ७ स्थित रतनपुरमा चैत्र १८ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको गोपी सार्किले संचालन गरेको खाद्यान्न पसल तथा स्टोर रहेको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५२ गुल्म डडेल्धुराबाट खटिएको एपीएफ टोली सो आगालगी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ स्थित राष्ट्रिय वनमा लागेको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, वन कार्यालयका कर्मचारी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट करीव २÷३ हेक्टर वन जलेर नष्ट भएको बताईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण
काठमाडौं, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ७ स्थित रतनपुरमा चैत्र १८ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको गोपी सार्किले संचालन गरेको खाद्यान्न पसल तथा स्टोर रहेको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५२ गुल्म डडेल्धुराबाट खटिएको एपीएफ टोली सो आगालगी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ स्थित राष्ट्रिय वनमा लागेको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, वन कार्यालयका कर्मचारी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट करीव २÷३ हेक्टर वन जलेर नष्ट भएको बताईएको छ ।