Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा पोखेरीमा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीद्वारा फेलाकाठमाडौं, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका ६ टौदह स्थित बागमती नदिको किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीले चैत्र १९ गते फेला पारेको छ । उक्त पोखरीमा पौडी खेल्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिका १ बस्ने ८ वर्षिय कृष्ण मगर र ११ वर्षिय प्रशान्त सुनुवार डुवेका थिए । सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक जनकजंग भण्डारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उनीहरुको शव उक्त पोखरीबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
पौडी खेल्ने क्रममा पोखेरीमा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीद्वारा फेला
काठमाडौं, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका ६ टौदह स्थित बागमती नदिको किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीले चैत्र १९ गते फेला पारेको छ । उक्त पोखरीमा पौडी खेल्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिका १ बस्ने ८ वर्षिय कृष्ण मगर र ११ वर्षिय प्रशान्त सुनुवार डुवेका थिए । सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक जनकजंग भण्डारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उनीहरुको शव उक्त पोखरीबाट बाहिर निकालेको हो ।