Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजा बरामद सप्तरी, सप्तरी जिल्लाको बलानबिहुल गाँउपालिका २ स्थित बलान खोला ईलाकाबाट चैत्र १२ गते एपीएफ टोलीले करीब १८ के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको छ । त्यसवेला गाँजा लिएर आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा गाँजा बरामद
सप्तरी, सप्तरी जिल्लाको बलानबिहुल गाँउपालिका २ स्थित बलान खोला ईलाकाबाट चैत्र १२ गते एपीएफ टोलीले करीब १८ के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको छ । त्यसवेला गाँजा लिएर आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा स्थानीय प्रहरीमा बुझाइएको छ ।