Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा काठसहित पक्राउसर्लाही, सर्लाही जिल्लाको हरिपुर नगरपालिका १ हजार विगाहस्थित हनुमानचोकबाट चैत्र ५ गते एपीएफ टोलीले करीब ५७ क्यूफिट सालको काठसहित सोही ठाउँ बस्ने १८ बर्षिय सुरज महत्तोलाई पक्राउ गरेको छ । को २ त ८४९६ नम्बरको ट्याक्टरमा लोडगरी राखेको अवस्थामा उक्त काठसहित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरहराबाट खटिएको एपीएफ टोलीले निज महत्तोलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित ट्याक्टर र एउटा साइकल समेत बरामद गरेको छ । निज महत्तोलाई बरामद काठ, ट्याक्टर र साइकलसहित आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय मुर्तियामा बुझाईएको छ । बरामद ट्याक्टरकोे भन्सार दाखिला मूल्य ७ लाख ७० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा काठसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको हरिपुर नगरपालिका १ हजार विगाहस्थित हनुमानचोकबाट चैत्र ५ गते एपीएफ टोलीले करीब ५७ क्यूफिट सालको काठसहित सोही ठाउँ बस्ने १८ बर्षिय सुरज महत्तोलाई पक्राउ गरेको छ । को २ त ८४९६ नम्बरको ट्याक्टरमा लोडगरी राखेको अवस्थामा उक्त काठसहित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरहराबाट खटिएको एपीएफ टोलीले निज महत्तोलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित ट्याक्टर र एउटा साइकल समेत बरामद गरेको छ । निज महत्तोलाई बरामद काठ, ट्याक्टर र साइकलसहित आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय मुर्तियामा बुझाईएको छ । बरामद ट्याक्टरकोे भन्सार दाखिला मूल्य ७ लाख ७० हजार रुपैयाँ रहेको छ ।