सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको चुरोट बरामद |
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २३ स्थित सीमा ईलाकाबाट चैत्र ४ गते एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको दुई कार्टुन ब्लेक चुरोट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त चुरोट सशस्त्र प्रहरी बल, नेपाल राजस्व भन्सार सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चुरोट भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । |