Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा औषधी बरामद झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ स्थित बसपार्क इलाकाबाट फागुन २५ गते एपीएफ टोलीले करीव ५ लाख ७ हजार रुपैयाँ बराबरको मिल्रीनन् ल्याक्टेड ईन्जेक्सन १ सय ४० वटा र ९८ वटा एड्राभोन इन्जेक्सन बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले सो बसपार्कमा रहेको एक बसमा जाँच गर्ने क्रममा फेला पारेकोे हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा औषधी बरामद
झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ स्थित बसपार्क इलाकाबाट फागुन २५ गते एपीएफ टोलीले करीव ५ लाख ७ हजार रुपैयाँ बराबरको मिल्रीनन् ल्याक्टेड ईन्जेक्सन १ सय ४० वटा र ९८ वटा एड्राभोन इन्जेक्सन बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले सो बसपार्कमा रहेको एक बसमा जाँच गर्ने क्रममा फेला पारेकोे हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।