Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

माटोको ढिस्कोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीद्वारा फेलाताप्लेजुङ्ग, ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका २ स्थित थुम्वा भन्ने स्थानमा निर्माणधिन सानिमा हाईड्रोपावरको सुरुङ्गभित्र पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीले फागुन २२ गते फेला पारेको छ । उक्त हाईड्रोपावरको सुरुङ्गभित्र काम गर्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएर बेपत्ता भएका भोजपुर जिल्ला घर भएका २८ वर्षिय सन्तोष बानियाँ र उदयपुर जिल्ला बस्ने २७ वर्षिय अम्मर विश्वकर्मा रहेका छन् । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश ढुङ्गेसाँघुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर वेगाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सुरुङ्गबाट उनीहरुको शव बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
माटोको ढिस्कोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीद्वारा फेला
ताप्लेजुङ्ग, ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका २ स्थित थुम्वा भन्ने स्थानमा निर्माणधिन सानिमा हाईड्रोपावरको सुरुङ्गभित्र पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीले फागुन २२ गते फेला पारेको छ । उक्त हाईड्रोपावरको सुरुङ्गभित्र काम गर्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएर बेपत्ता भएका भोजपुर जिल्ला घर भएका २८ वर्षिय सन्तोष बानियाँ र उदयपुर जिल्ला बस्ने २७ वर्षिय अम्मर विश्वकर्मा रहेका छन् । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश ढुङ्गेसाँघुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर वेगाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सुरुङ्गबाट उनीहरुको शव बाहिर निकालेको हो ।