Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामदसर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्काबाट फागुन १६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल जिल्ला सुरक्षा बेस मलंगवाबाट खटिएको एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ३ हजार ३ सय वटा, डाईजेपाम ३ एम्पुल, नोफिन ७ एम्पुल, डाईजिल्याब ६ एम्पुल र फेनारगन ९ एम्पुल बरामद गरेको हो । प्लाष्टिकको झोलामा उक्त लागूऔषध लिएर आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उक्त झोला सोही ठाउँमा छाडी भागेका थिए ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषध बरामद
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्काबाट फागुन १६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल जिल्ला सुरक्षा बेस मलंगवाबाट खटिएको एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ३ हजार ३ सय वटा, डाईजेपाम ३ एम्पुल, नोफिन ७ एम्पुल, डाईजिल्याब ६ एम्पुल र फेनारगन ९ एम्पुल बरामद गरेको हो । प्लाष्टिकको झोलामा उक्त लागूऔषध लिएर आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उक्त झोला सोही ठाउँमा छाडी भागेका थिए ।