सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा औषधी बरामद |
कञ्चनपुर, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ब्रम्हादेवबाट खटिएको एपीएफ टोलीले फागुन १७ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । उक्त औषधी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ ब्रम्हादेवस्थित सीमा ईलाकाबाट वेवारिसे अवस्थामा बरामद गरिएको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । |