Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको हार्डवयरमा सामान बरामद – |
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका १ बाट माघ २ गते एपीएफ टोली तथा भन्सार कार्यालयका कर्मचारीले करीव ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई राखेको भन्ने खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा महोत्तरी नम्बर १३ गुल्मबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले उक्त लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । |