Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको घडीसहित पक्राउरौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ रामनगर स्थित सीमा ईलाकाबाट माघ ४ गते एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि जिल्लाको गौर नगरपालिका ५ पोखरीया बस्ने १८ वर्षिय निजामुद्दिन खान छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखाँपबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त घडीसहित पक्राउ गरेको हो । ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज खानलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित घडी फेला परेपछि उक्त घडीसहित उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका निज खानलाई बरामद घडी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ८५ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको घडीसहित पक्राउ
रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ रामनगर स्थित सीमा ईलाकाबाट माघ ४ गते एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि जिल्लाको गौर नगरपालिका ५ पोखरीया बस्ने १८ वर्षिय निजामुद्दिन खान छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखाँपबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त घडीसहित पक्राउ गरेको हो । ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज खानलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित घडी फेला परेपछि उक्त घडीसहित उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका निज खानलाई बरामद घडी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ८५ हजार रुपैयाँ रहेको छ ।