Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद कन्चनपुर, कन्चनपुर जिल्लाको बेलौरी नगरपालिका र बेलडाँगी गाँउपालिकाको सीमा ईलाकाबाट माघ २८ गते एपीएफ टोलीले करीव एक लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न किसिमका किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कन्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
कन्चनपुर, कन्चनपुर जिल्लाको बेलौरी नगरपालिका र बेलडाँगी गाँउपालिकाको सीमा ईलाकाबाट माघ २८ गते एपीएफ टोलीले करीव एक लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न किसिमका किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कन्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।