सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद |
रुपन्देही, रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ स्थित रामापुरबाट माघ २७ गते एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको एक सय २० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय मुर्गीयमा बुझाईएको छ । |