Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा ७ लाख ३८ हजार रुपैयाँ बराबरको लौकाट बरामद :–

नवलपरासी, नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ६ स्थित पडरी भन्ने स्थानबाट माघ १ गते एपीएफ टोली तथा भन्सारका कार्यालयका कर्मचारीले करीव ७ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार सय ९२ वटा लौकाट बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई राखेको उक्त लौकाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो । बरामद लौकाट एपीएफ टोली तथा भन्सार कार्यालयका कर्मचारीको रोहवरमा खाल्डो खनी नष्ट गरिएको छ ।

{ /images/misc/no-image.jpg }