Toll Free No : 1114   +977-01-4270553
Chief.IG_photo.jpeg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

एपीएफ टोलीद्वारा ७ लाख ३८ हजार रुपैयाँ बराबरको लौकाट बरामद :–

नवलपरासी, नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ६ स्थित पडरी भन्ने स्थानबाट माघ १ गते एपीएफ टोली तथा भन्सारका कार्यालयका कर्मचारीले करीव ७ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार सय ९२ वटा लौकाट बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई राखेको उक्त लौकाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो । बरामद लौकाट एपीएफ टोली तथा भन्सार कार्यालयका कर्मचारीको रोहवरमा खाल्डो खनी नष्ट गरिएको छ ।

{ /images/misc/no-image.jpg }