Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउकाठमाडौं, काठमाडौं महानगरपालिका २६ लैनचौर ईलाकाबाट माघ १४ गते एपीएफ टोलीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका वडा नं. ३ घर भई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षिय कृष्ण चौलागाई छन् । एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपीएफ टोलीले निज चौलागाईलाई लैनचौरबाट उक्त कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोवाईल सेटसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल, सोको गोली र मोवाईलसहित नेपाल प्रहरीलाई बुझाएको छ ।
/uploads/news/etO9EM1ipsb1PFTywhu2wg==.jpg
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका २६ लैनचौर ईलाकाबाट माघ १४ गते एपीएफ टोलीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका वडा नं. ३ घर भई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षिय कृष्ण चौलागाई छन् । एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपीएफ टोलीले निज चौलागाईलाई लैनचौरबाट उक्त कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोवाईल सेटसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल, सोको गोली र मोवाईलसहित नेपाल प्रहरीलाई बुझाएको छ ।