Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको काठ बरामदसुर्खेत, सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका १२ लाठीगैरा आँपखोलीबाट पौष २५ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सोही ठाउमा रहेको राष्ट्रिय वनबाट सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय सुरक्षा वेश घुमखहरेबाट खटिएको एपीएफ टोलीले त्यसवेला उल्लेखित मुल्य बराबरको करीव ३८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय मेहेलकुनामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको काठ बरामद
सुर्खेत, सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका १२ लाठीगैरा आँपखोलीबाट पौष २५ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सोही ठाउमा रहेको राष्ट्रिय वनबाट सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय सुरक्षा वेश घुमखहरेबाट खटिएको एपीएफ टोलीले त्यसवेला उल्लेखित मुल्य बराबरको करीव ३८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय मेहेलकुनामा बुझाईएको छ ।