Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा औषधी बरामद –

झापा,
        झापा जिल्लाको मेचिनगर नगरपालिका १ दविगंज स्थित सीमा इलाकाबाट मंसीर १४
गते एपीएफ टोलीले करीव ११ लाख २४ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको
छ ।
        भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।

{ /images/misc/no-image.jpg }