Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

कोभिड-१९ डेडिकेटेड अस्पताल को स्थलगत अवलोकनसशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूद्वारा बलम्बु स्थित नेपाल ए.पि.एफ.अस्पताल ( कोभिड-१९ डेडिकेटेड अस्पताल ) को स्थलगत अवलोकन गर्नुभई अस्पतालको कोभिड-१९ आई.सि.यू. ब्लक, कोभिड-१९ वार्डको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीहरु सँग प्रत्यक्ष संवाद गरी स्वास्थ्य स्थिती सम्वन्धि जानकारी लिनुका साथै स्वास्थ्यकर्मिहरुलाई निर्देशन समेत दिनुभएको कार्यक्रम सम्वन्धित तस्विर।
/uploads/news/g3bBfnthC8FYE2zljAtW5w==.jpg
कोभिड-१९ डेडिकेटेड अस्पताल को स्थलगत अवलोकन
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूद्वारा बलम्बु स्थित नेपाल ए.पि.एफ.अस्पताल ( कोभिड-१९ डेडिकेटेड अस्पताल ) को स्थलगत अवलोकन गर्नुभई अस्पतालको कोभिड-१९ आई.सि.यू. ब्लक, कोभिड-१९ वार्डको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीहरु सँग प्रत्यक्ष संवाद गरी स्वास्थ्य स्थिती सम्वन्धि जानकारी लिनुका साथै स्वास्थ्यकर्मिहरुलाई निर्देशन समेत दिनुभएको कार्यक्रम सम्वन्धित तस्विर।