Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउझापा, झापा जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्ला स्थित भुटानी शरणार्थी शिविरमा बस्ने २३ बर्षिय चन्द्र बहादुर मगर तथा इलाम जिल्लाको चुलाचुली गाँउपालीका ३ बस्ने मौसम राई र कृष्ण बानीयाँ छन् । सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणाथी सुरक्षा बेस बेलडागीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को २२ प ७२२ नम्बरको मोटरसाइकलमा सबार उनिहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रिमडोल १० ट्याब्लेट र सास्पेन १० ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्ला स्थित भुटानी शरणार्थी शिविरमा बस्ने २३ बर्षिय चन्द्र बहादुर मगर तथा इलाम जिल्लाको चुलाचुली गाँउपालीका ३ बस्ने मौसम राई र कृष्ण बानीयाँ छन् । सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणाथी सुरक्षा बेस बेलडागीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को २२ प ७२२ नम्बरको मोटरसाइकलमा सबार उनिहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रिमडोल १० ट्याब्लेट र सास्पेन १० ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।