Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा अवैध काठ बरामदपाँचथर, पाँचथर जिल्लाको फिदिम नगरपालिका १३ लुङग्रुपास्थित पौवा भन्ज्याङ्गबाट कार्तिक ५ गते एपीएफ टोलीले पात्ले र बन्ठे जातको करीब ३० लाख ७८ हजार रुपैयाँ बराबरको चिरान काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस राँकेबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १७ सय नौ क्यूफिट चिरान काठ बरामद गरेको हो । सो ठाउस्थित डँुड सामुदायिक वन नजिकै वेवारिसे अवस्थामा रहेको उल्लेखित काठ एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ डिभिजन वन कार्यालय फिदिममा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा अवैध काठ बरामद
पाँचथर, पाँचथर जिल्लाको फिदिम नगरपालिका १३ लुङग्रुपास्थित पौवा भन्ज्याङ्गबाट कार्तिक ५ गते एपीएफ टोलीले पात्ले र बन्ठे जातको करीब ३० लाख ७८ हजार रुपैयाँ बराबरको चिरान काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस राँकेबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १७ सय नौ क्यूफिट चिरान काठ बरामद गरेको हो । सो ठाउस्थित डँुड सामुदायिक वन नजिकै वेवारिसे अवस्थामा रहेको उल्लेखित काठ एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ डिभिजन वन कार्यालय फिदिममा बुझाइएको छ ।