Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा भारतीय रुपैयाँ बरामदमहोत्तरी, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट कार्तिक २ गते एपीएफ टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथैे उक्त भारतीय रुपैया ल्याउँदै गरेका व्यक्तिले बोेकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेकोे हो । बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।
/uploads/news/thhvcbxtzMqBVV0Npfq09w==.jpg
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँ बरामद
महोत्तरी, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट कार्तिक २ गते एपीएफ टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथैे उक्त भारतीय रुपैया ल्याउँदै गरेका व्यक्तिले बोेकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेकोे हो । बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।