Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित खैराचोक र मनरासिसुवा नगरपालिका २ कट्टि भन्ने स्थानबाट असोज २७ गते एपीएफ टोलीले करीव एक लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र कस्मेटिक सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित खैराचोक र मनरासिसुवा नगरपालिका २ कट्टि भन्ने स्थानबाट असोज २७ गते एपीएफ टोलीले करीव एक लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र कस्मेटिक सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।