Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला कास्की, कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असोज २६ गते फेला पारेको छ । धादिङ घर भएका २२ वर्षिय सुरज नगरकोटी सोमबार उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव सो तालबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला
कास्की, कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असोज २६ गते फेला पारेको छ । धादिङ घर भएका २२ वर्षिय सुरज नगरकोटी सोमबार उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव सो तालबाट बाहिर निकालेको हो ।