Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा काठ बरामद बारा, बारा जिल्लाको निजगढ नगरपालिका ४ स्थित पुरानो निजगढबाट असोज २६ गते एपीएफ टोलीले करीव एक लाख ७५ हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ । सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको साल तथा सिसौको चिरान काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश निजगढबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय तामागढीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा काठ बरामद
बारा, बारा जिल्लाको निजगढ नगरपालिका ४ स्थित पुरानो निजगढबाट असोज २६ गते एपीएफ टोलीले करीव एक लाख ७५ हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ । सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको साल तथा सिसौको चिरान काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश निजगढबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय तामागढीमा बुझाईएको छ ।