Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामदझापा, झापा जिल्लाको अर्जुनधारा नगरपालिका ४ दोकान डाँडाबाट असोज २२ गते एपीएफ टोलीले करीव २५ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला काठ ल्याउने व्यक्तिले टाढैबाट एपीएफ टोलीलाई देख्नासाथै उक्त काठ सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद काठ स्थानीय वन उपभोक्ता समितीको कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद
झापा, झापा जिल्लाको अर्जुनधारा नगरपालिका ४ दोकान डाँडाबाट असोज २२ गते एपीएफ टोलीले करीव २५ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला काठ ल्याउने व्यक्तिले टाढैबाट एपीएफ टोलीलाई देख्नासाथै उक्त काठ सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद काठ स्थानीय वन उपभोक्ता समितीको कार्यालयमा बुझाईएको छ ।