Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजा बरामद

धनुषा,
    धनुषा जिल्लाको विदेह नगरपालिका १ मैनाथपुर स्थित सीमा ईलाकाबाट असोज १८ गते एपीएफ टोलीले करीव १५ के.जी. गाँजा बरामद गरेको छ ।
    नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मैनाथपुरबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो ।
    एपीएफ टोलीले बरामद गाँजा प्रहरी चौकी ठाडीमा बुझाएको छ । 

{ /images/misc/no-image.jpg }