Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चाँदीजस्तो देखिने सेतो धातुसहित पक्राउ –

धनुषा,
    धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित सीमा ईलाकाबाट असोज ११ गते एपीएफ टोलीले करीव चार सय ८२ ग्राम चाँदी जस्तो देखिने सेतो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षिय कपिलदेव राउत छन् ।
    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले निज राउतलाई शंका लािग जाँच गर्दा उनको साथमा उक्त धातु फेला परेपछि पक्राउ गरिएको हो । 

{ /images/misc/no-image.jpg }