Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा ट्याक्टर बरामद

सिरहा,
         सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ६ स्थित कमला नदि किनारबाट साउन २९
गते एपीएफ टोलीले दुई वटा ट्याक्टर बरामद गरेको छ ।
        स १ त ७०९९ र स १ त ५१६१ नम्बरको ट्याक्टरमा अवैध रुपले ढुंगा उत्खनन
गरी लोड गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश
मिर्चैयाबाट खटिएको एपीएफ टोलीले उक्त दुई वटै ट्याक्टर बरामद गरेको हो ।
        बरामद ट्याक्टर आवश्यक कारवाहीको लागि कर्जन्हा नगरपालिकामा बुझाईएको छ ।
 
{ /images/misc/no-image.jpg }