Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा पाँच के.जी. गाँजासहित पक्राउ

बारा,
        बारा जिल्लाको पचरौता नगरपालिका १ स्थित नहरको बाटोबाट साउन २९ गते
एपीएफ टोलीले करीब पाँच के.जी. गाँजासहित सोही जिल्लाको पचरौता नगरपालिका
७ बस्ने ३५ बर्षिय अर्जुन साहलाई पक्राउ गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट खटिएको एपीएफ
टोलीले निज साहलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
        पक्राउ परेका साहलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।
 
{ /images/misc/no-image.jpg }