पर्सा,
पर्सा जिल्लाको पोखरीया नगरपालिका २ झाक्रा मसिहानीबाट साउन २१ गते एपीएफ टोलीले करीव ३६ के.जी. चरेश बरामद गरेको छ ।
उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पोखरीयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद चरेश स्थानीय प्रहरीमा बुझाईएको छ ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा चरेश बरामद –