Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पहिरोले पुरिएका दुई जनाको शव फेला 

दार्चुला,       
दार्चुला जिल्लाको दुहँु गाउँपालिका ३ स्थित खेती भन्ने स्थानमा रहेको एक
घर पहिरोले  पुरिदा बेपत्ता भएका दुई जनाको शव साउन १२ गते एपीएफ टोली र
स्थानीय प्रहरीले फेला पारेको छ ।
सो घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यको लागि सशस्त्र
प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोली र
स्थानीय प्रहरीले पहिरोले पुरिएका दुवै जनाको शव फेला पारेको हो ।

{ /images/misc/no-image.jpg }