Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार जुम्ला, जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ३८३० नम्बरको भ्यान साउन ७ गते जुम्ला जिल्लाको तिला गाउँपालिका २ डुन्डेलीमा सडकबाट करीव २० मिटर तल खसेर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । घाईतेहरुलाई एपीएफ टोलीले उद्वार गरेको छ । उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३३ गुल्म जुम्लाबाट खटिएको एपीएफ टोली तत्कालै सो स्थानमा पुगेर उद्वार कार्यमा जुटेको हो ।
/uploads/news/no-image-new.jpg
दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार
जुम्ला, जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ३८३० नम्बरको भ्यान साउन ७ गते जुम्ला जिल्लाको तिला गाउँपालिका २ डुन्डेलीमा सडकबाट करीव २० मिटर तल खसेर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । घाईतेहरुलाई एपीएफ टोलीले उद्वार गरेको छ । उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३३ गुल्म जुम्लाबाट खटिएको एपीएफ टोली तत्कालै सो स्थानमा पुगेर उद्वार कार्यमा जुटेको हो ।