पर्सा,
पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका ६ माधवपुरस्थित नौरङ्गिया खोलाले
बगाई बेपत्ता भएका एक जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला
पारेको छ ।
सोही ठाउँ बस्ने १७ बर्षिय कृष्ण पट्टेल पौडी खेल्ने क्रममा खोलाले बगाई
बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्यको लागि सशस्त्र
प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको एपीएफ टोली र स्थानीय
प्रहरीले उनको शव खोलाको किनारमा फेला पारेको हो ।
{
/images/misc/no-image.jpg
}
खोलाले बगाएका व्यक्तिको शव फेला