रौतहट,
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ३ गैडाटार स्थित खहरे खोलामा आएको बाढिले बगाई बेपत्ता भएका एक जनाको शव साउन ६ गते एपीएफ टोलीले फेला पारेको छ ।
सोही ठाउँ बस्ने ५० वर्षिय शुक्रमान थिङ्गलाई उक्त खोलाले बगाई बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको एपीएफ टोलीले उनको शव सो ठाउँ स्थित खोलाको किनारमा फेला पारेको हो ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा शव फेला