Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

पर्सा,
        पर्सा जिल्लाको विरगंज महानगरपालिका १ छपकैयाबाट असार ३१ गते एपीएफ
टोलीले करीब एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको एपीएफ
टोलीले बरामद गरेको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }