Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामद 

सर्लाही,
सर्लाही जिल्लाको ब्रह्मपुरी गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट असार १७
गते एपीएफ टोलीले एक सय ८० बोतल डाईलेक्स डीसी नामक लागूऔषध बरामद गरेको
छ ।
        वेवारिसे अवस्थामा रहेको उल्लेखित लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल
बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

{ /images/misc/no-image.jpg }