Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको पाउडर दुधसहित पक्राउ

धनुषा,
धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ बाट असार ७ गते एपीएफ टोलीले करीब ७२
हजार रुपैयाँ बराबरको चोरीपैठारीको पाउडर दुधसहित सोही ठाउँ बस्ने २६
बर्षिय बिजय मण्डललाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल
नेपाल फरवार्ड सुरक्षा बेस ईटहरुवाबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई
उल्लेखित पाउडर दुधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका निज मण्डललाई बरामद पाउडर दुधसहित आवश्यक कारवाहीको लागि
स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }