Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

पर्सा,
        पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित मितेरी पुलबाट असार ४ गते
एपीएफ टोलीले ९ बोतल कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही महानगरपालिका ३ बस्ने २८ वर्षिय अख्तर अली
मनसुरी र २३ वर्षिय सोहेल मिया मनसुरी छन् ।
        उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको
एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध
फेला परेपछि पक्राउ गरिएको हो ।
        त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट चार वटा मोवाईल सेटसमेत बरामद गरेको छ ।
        एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध र मोवाईल सेटसहित आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }