Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध तथा गाँजा बरामद

काठमाडौं,
        धनुषा जिल्लाको नगराईन नगरपालिका १ स्थित हासपट्टीबाट असार ४ गते एपीएफ
टोलीले एक्जीप्लोन कफ सीरप ५० बोतल, नाईट्राभेट ट्याब्लेट १ सय ५ वटा र
६४ वटा स्पास्मो प्रोक्सीभन प्लस बरामद गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामा र राजश्व वेश
जनकपुरबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै लागूऔषध ल्याउने व्यक्तिहरु
त्यसवेला उक्त लागूऔषध सोही ठाँउमा छाडि फरार भएका थिए ।
        बरामद लागूऔषध एपीएफ टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको
एपीएफ टोलीले असार ४ गते करिब पाँच के.जी. गाँजा बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा एपीएफ
टोलीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाँउपालिका ५ ईनरुवा स्थित सीमा
ईलाकाबाट बरामद गरेको हो ।
त्यसबेला गाँजा लैजादै गरेका व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त
गाँजा सोही ठाँउमा छाडि फरार भएका थिए ।
 
{ /images/misc/no-image.jpg }