Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजा बरामद

सिरहा,
        सिरहा जिल्लाको औहरी गाउँपालिका वडा नम्बर ४ बाट एपीएफ टोलीले असार ३
गते करीव ४० के.जी. गाँजा बरामद गरेको छ ।
        सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित परिमाणको गाँजा सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईटाटारबाट सशस्त्र प्रहरी निरीक्षक
देवेन्द्र रोक्काको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        एपीएफ टोलीले बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }