Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा स्पास्मो क्याप्सुलसहित पक्राउ

पश्चिम नवलपरासी,
        पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाँउपालिका ५ भगतपुरा स्थित सीमा
ईलाकाबाट असार २ गते एपीएफ टोलीले दुई सय ८० वटा स्पास्मो क्याप्सुलसहित
एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २६ वर्षिय बदुरुद्धिन धुनिया छन् ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गेरमाबाट खटिएको एपीएफ टोलीले निज
धुनियालाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त परिमाणको स्पास्मो
क्याप्सुल फेला परेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले पक्राउ परेका उनलाई बरामद लागुऔषधहित आवश्यक कारवाहिको
लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }