Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्टस् तथा लत्ताकपडा बरामद

काठमाडौं,
        झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट जेठ ३२ गते
एपीएफ टोलीले करीव ९ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल
पार्टस् बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य
बराबरको मोवाईल पार्टस् सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट
सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ
टोलीले बरामद गरेको हो ।
        एपीएफ टोलीले बरामद मोवाईल पार्टस् भन्सार कार्यालय काकँडभिट्टामा बुझाएको छ ।
        यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ६ दुर्गौलियाबाट एपीएफ
टोलीले जेठ ३२ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावाँबाट सशस्त्र प्रहरी नायव
निरीक्षक भैरव कणेलको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }