Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधीसहित पक्राउ

महोत्तरी,
         महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ मलिवडा स्थित सीमा ईलाकाबाट जेठ
३० गते एपीएफ टोलीले करिब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
औषधीसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोहि जिल्लाको एकडाँडा गाँउपालिका १ बस्ने १९ वर्षिय
मोहमद राजा छन् ।
भारतबाट चोरीपैठारी गरी अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित
मुल्य बराबरको औषधीसहित निजलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

{ /images/misc/no-image.jpg }