Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा शव फेला बाँके, बाँके जिल्लाको जानकी गाउँपालिका ३ मानपुर स्थित पोखरीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव जेठ २६ गते एपीएफ टोलीले फेला पारेको छ । सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १ पिपल चौतारा बस्ने २२ वर्षिय विष्णु गोडिया उक्त पोखरीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शम्शेरगञ्जबाट खटिएको गोताखोरसहितको एपीएफ टोली उनको शव फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा शव फेला
बाँके, बाँके जिल्लाको जानकी गाउँपालिका ३ मानपुर स्थित पोखरीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव जेठ २६ गते एपीएफ टोलीले फेला पारेको छ । सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १ पिपल चौतारा बस्ने २२ वर्षिय विष्णु गोडिया उक्त पोखरीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शम्शेरगञ्जबाट खटिएको गोताखोरसहितको एपीएफ टोली उनको शव फेला पारेको हो ।